अनुसूची
उत्पादन अनुज्ञापत्र

(नियम ४ को उपनियम (२) र (३) सँग सम्बन्धित)

नेपालसरकार
वन मन्त्रालय
औषधि व्यवस्था विभाग

क्र.सं. …….

उत्पादन अनुज्ञापत्र

औषधि ऐन, २०३५ र औषधि दर्ता नियमावली, २०३८ को अधीनमा रही देहायको
सिफारिसपत्र र इजाजतपत्रको आधारमा ……………………………………. मा स्थापना भैसकेको
………………….. औषधि उद्योगबाट देहायको औषधि उत्पादन गर्न पाउने गरी देहायका कुराहरू
खुलाई यो उत्पादन अनुज्ञापत्र दिएको छ ।

१. यस विभागको सिफारिसपत्रको क्र.सं. ………… र सो लिएको मिति ………………

२. ……………….. विभागको इजाजतपत्र लिएको मिति …………………..

४. उत्पादन अनुज्ञापत्र पाउने व्यक्तिको :–
(क) नाम र थर ………………
(ख) ठेगाना ……………………

५. उत्पादन अनुज्ञापत्र दिए बापत बुझिलिएको दस्तुर रु. ………….

६. उत्पादन अनुज्ञापत्र कायम रहेको म्याद …………..
उत्पादन अनुज्ञापत्र बुझिलिने व्यक्तिको सही …………….

मिति …………………
उत्पादन अनुज्ञापत्र दिने अधिकृतको :–
सही ………………….
नाम र थर ……………….
दर्जा ………………
मिति ………………..